Social Icons

Saturday, August 11, 2012

Radio Doctor Nepal

Radio Doctor Nepal | रेडियो डाक्टर नेपाल | Listen Online

आवरण तस्वीर



Introduction:

के हो डाक्टर नेपाल ?
देश विदेश मा रहनु भएका नेपाली डाक्टरहरु, एम वी वी यस का विद्यार्थीहरु, नर्सहरु र नेपाल मा रहनु भएका डाक्टर नेपाल अभियानका प्रतिनिधि हरुको यो विषेस संजाल हो |

यसको नारा के छ ?
यसको नारा "DoctorNepal Suggestions:: Free Awareness,Free Diagnosis & Free Treatment" छ |

के गर्छ यसले ?
यसले डाक्टर नेपाल को साइटमा टिपाइएका तपाईका स्वास्थ्य समस्या बारे खोज गर्छ | छलफल गर्छ | र समस्या निधान को प्रयास गर्छ |
यसको उधश्य स्वास्थ्य बारे चेतना फैलाउनु हो | स्वास्थ्य समस्या बारे जिज्ञासा मेट्न सहयोग गर्नु हो | नितान्त मानवीय हृदयकाका साथ निस्वार्थ देश बाहिर र भित्र रहनु भएका आम नेपाली नेपालीलाई सक्दो स्वास्थ्य परामर्श दिने गर्दछ |

यसको साइट कहाँ छ ? हामी आफ्नो समस्या कहाँ राख्न सक्छौ ?
हाम्रो आफ्नै साइट भए पनि फेसबुक सजिलो मध्यम भएकोले फेरी जता बाट पनि सहयोग गर्ने हो भन्ने हेतुले फेसबुक ग्रुप लाई प्रयोगमा ल्याएका छौ | तपाई आफ्नो समस्या www.facebook.com/groups/DoctorNepal मा निर्धक्क राख्न सक्नु हुन्छ |

No comments:

Post a Comment

Nepali TV

Get this widget

You may also like:

Popular Posts

Followers